पार्टीभित्र थप ध्रुवीकरण बढ्न नदिन पौडेल र कोइरालाको संयुक्त पहल, नेताहरुसँग छुट्टाछुट्टै कुराकानी

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्र थप ध्रुवीकरण बढ्न नदिन संयुक्त पहल थालेका छन्। निकट भविष्यमा हुने तीन तहका निर्वाचनलाई मध्यनजर गर्दै पौडेल र कोइरालाले १४ औँ महाधिवेशनका सभापतिका सबै प्रत्यासीसँग कुरा गरेर पार्टीभित्र एकताका पक्षमा पहल गर्न आग्रह गरेका हुन्। निर्वाचन…