सात सय ८९ मत गन्न बाँकी रहँदा नै गगनको जित सुनिश्चित, दोस्रोमा विश्वप्रकाशको अग्रता कायमै

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापाको जित सुनिश्चित भएको छ।  सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा दुवैले सुरुवातदेखि नै अग्रता कायम राख्दै आएका थिए। ३ हजार ८९० मत गणना हुँदा गगन थापा २ हजार ५१२ मत ल्याएका हुन्। सोमवारको मतदानमा ४ हजार ६७९ मतदाताले…