नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

काठमाडौँ – पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माण गर्ने भएको छ। पूर्व घोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा–सुविधाले सम्पन्न ८ तले भवन निर्माण थाल्ने भएको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार नर्भिकको २९औं वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माण वैशाख १ गतेदेखि […]