शनिवार बिहानदेखि विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर । विराटनगरमा शनिवार बिहानदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोशी प्रदेश सभाको बैठक यही जेठ १४ गतेका लागि आह्वान गरिएको छ । बैठकलाई लक्षित गरेर प्रदेशको नामकरणबाट असन्तुष्ट पहिचानवादी पक्षले आन्दोलन गर्ने चेतावनी दिएपछि शनिबारदेखि विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवकाअनुसार निषेधित क्षेत्रमा सर्वसाधारण […]

सम्बन्धित सामग्री

विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं, जेठ १३ । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना निकालेर अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा आज बिहान ६ बजेदेखि लागु भएको छ । प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति(सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ […]

पहिचानवादीको आन्दोलन रोक्न विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ ।