मारमा यातायात व्यवसायी, १० खर्ब जोखिममा

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले निषेधाज्ञा जारी गरेको डेढ महिनाभन्दा बढी भइसकेको छ । अन्य क्षेत्रमा केही खुकुलो मोडालिटी जारी गर्दै निषेधाज्ञामा सहजीकरण गरिरहँदा सार्वजनिक यातायात सञ्चालनमा भने सरकारले चासो देखाएको छैन । दोस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न भन्दै प्रशासनले वैशाख १६ गते निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले संक्रमणदर...

सम्बन्धित सामग्री

आन्दोलनमा उत्रिए ढुवानीसम्वद्ध यातायात व्यवसायी (तस्बिरहरु)

साना यात्रुबाहक सवारी, ढुवानीसम्वद्ध यातायात व्यवसायी र चालकले आआफ्ना सवारी साधन बोकेर प्रदर्शन गरेका छन्।...

सिंहदरबारका कर्मचारी बोक्न यातायात व्यवसायी अनिच्छुक, तेस्रो पटक प्रस्ताव आह्वान

२७ कात्तिक, काठमाडौं । सिंहदरबार परिसर र यस आसपासका कर्मचारी ओसार्न सरकारले गरेको प्रस्तावमा यातायात व्यवसायी अनिच्छुक बनेका छन् । सोहीकारण अर्थ मन्त्रालयले यस्तो प्रस्ताव माग्दै तेस्रो पटक सूचना निकालेको छ । पहिलो पटक २ भदौमा अर्थ मन्त्रालयले प्रस्ताव मागेको थियो । एकीकृत निजामती कर्मचारी परिबहन सेवा अन्तर्गत ३०–३५ सिट क्षमताका २ वटा बस चलाउने […]

यातायात व्यवसायी महासंघको अध्यक्षमा स्वाँर निर्विरोध

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर निर्विरोध निर्वाचित बनेका छन् । यही चैत २७ देखि २९ गतेसम्म चलेको महासंघको छैटौं राष्ट्रिय महाधिवेशनबाट स्वाँर अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् ।यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला निर्वाचित भएका छन् । यस्तै, ऐनकुमारी शाही र हरिशरण केसी समेत वरिष्ठ उपाध्यक्षमा निर्वाचित बनेको सिटौलाले बताए । महासंघको तीन वर्षे कार्यकालका लागि ७६ जनाको कार्यसमिति समेत महाधिवेशनबाट निर्वाचित बनेका छन् ।यसैगरी, महासंघको महासचिवमा डेकन

यातायात व्यवसायी महासङ्घको अध्यक्षमा स्वाँर

काठमाडौँ । यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन् । महासङ्घको हिजो (मंगलबार) भएको अधिवेशनले स्वाँरलाई निर्विरोध रूपमा अध्यक्षमा चयन गरेको हो । उनी लामो समयदेखि महासङ्घमा वरिष्ठ उपाध्यक्ष रहेका थिए । तीन कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका स्वाँरलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाइएको महासङ्घले जनाएको छ । स्वाँर नेपाली काँग्रेसका नेतासमेत हुन् । […]

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा स्वाँर

काठमाडौँ– देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन्। महासङ्घको आज सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो। यसअघि तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष भएका स्वाँर छैटौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्। महासङ्घको महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र […]

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज मंगलबार नयाँ नेतृत्व चयन गर्ने भएको छ । आइतबारदेखि सुरु भएको महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुने कार्यतालिका प्रकाशित भएको छ । नयाँ नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर र निवर्तमान महासचिव सरोज सिटौलाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । महाधिवेशनले […]

सरकारले नयाँ भाडा समायोजन नगरे आफैं भाडा बढाउँछौँः यातायात व्यवसायी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी सरकारलाई दिएको छ।...

खोपको व्यवस्था गरी सवारी चलाउन दिन यातायात व्यवसायी र मजदुरको माग

काठमाडौं।यातायात व्यवसायी तथा मजदुरहरुले यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरी सार्वजनिक सवारी साधन सञ्चालनको व्यवस्था गर्न माग गरेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन्।

खोपको व्यवस्था गरी सवारी चलाउन दिन यातायात व्यवसायी र मजदुरको माग

काठमाडौं।यातायात व्यवसायी तथा मजदुरहरुले यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरी सार्वजनिक सवारी साधन सञ्चालनको व्यवस्था गर्न माग गरेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ज्ञापनपत्र

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन माग गरेको छ ।बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी […]