काठमाडौँ: नेपाली कांग्रेसमा पछिल्लो समयमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मनोमानी ढंगले अघि बढेको आरोप लागेको छ। बुधबार देउवाले तरुण दलका अध्यक्षमा विद्वान गुरुङ र नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेसँगै डा शेखर कोइराला पक्षले यस्तो आरोप लगाएको हो।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा देउवालाई नै बलियो…