‘पिप्पा’ टिजर : भारत-पाक युद्ध घोषणा गर्ने इन्दिरा गान्धीको त्यो आदेश

काठमाडौं । भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सोमबार भारत-पाक युद्धमा आधारित फिल्म ‘पिप्पा’को टिजर ट्रेलर र प्रदर्शन मिति घोषणा भएको छ । राजाकृष्ण मेनन निर्देशित र सिद्धार्थ रोय कपुर तथा रोनी स्क्रेवाला निर्मित फिल्म मंसिर १६ गते रिलिज हुने भएको छ । अक्षयकुमार स्टारर ‘एयरलिफ्ट’ निर्देशक मेननको यो अर्को प्रतीक्षित फिल्म हो । तत्कालीन […]