विद्यालयबाट घर फर्किने क्रममा चितवनमा १३ वर्षीय बालक बेपत्ता

१९ फागुन, चितवन । विद्यालयबाट घर फर्किने क्रममा चितवनमा एक बालक बेपत्ता  भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं. १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका हुन् । पोखरा महानगरपालिका […]

सम्बन्धित सामग्री

चिप्लिएर कर्णालीमा खस्दा बालक बेपत्ता

हिमाली गाउँपालिका–७ का विपिन अधिकारी कर्णाली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो नदीमा माछा मारेर घर फर्किने क्रममा चिप्लिएर कर्णालीमा खसेको परिवारले बताएका छन् ।

विद्यालयबाट फर्किने क्रममा चिप्लिएर खोलामा बालक बेपत्ता

विद्यालयबाट घर फर्किने क्रममा दुप्चेश्वर गाउँपालिका–६ करेजुङका एक बालक तादीखोलामा बगेर बेपत्ता भएका छन् ।