फर्मासिस्ट तर्फ ५० प्रतिशत र फार्मेसी सहायकमा १७ प्रतिशत उत्तीर्ण

नेपाल फार्मेसी परिषदले शनिबार लिएको १७ औँ नाम दर्ता परीक्षामा ५० दशमलव ३३ प्रतिशत फर्मासिस्ट र १७ प्रतिशत फार्मेसी सहायक उत्तीण भएका छन्।

सम्बन्धित सामग्री

फार्मेसी सहायकको लाइसेन्स परीक्षामा १६ दशमलव ५० प्रतिशत मात्र उत्तीर्ण

नेपाल फार्मेसी परिषदले शनिबार काठमाडौंमा लिएको लाइसेन्स परीक्षामा १६ दशमलव ५० प्रतिशत अर्थात् २६१ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्।

स्वास्थ्य बीमा शुल्कको ५० प्रतिशत रकम काठमाडौं महानगरले ब्यहोर्ने

काठमाडौं। नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत महानगरवासीको स्वास्थ्य बीमा शुल्कको ५० प्रतिशत रकम काठमाडौं महानगरले ब्यहोर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिरामीको उपचारमा सहयोग होस् भनेर बीमा शुल्क ब्यहोर्ने नीति लिएको मेयर शाक्यले बताए। महानगरपालिका क्षेत्रभित्र महानगर सुलभ फार्मेसी सञ्चालन गर्न प्रोत्साहन गर्ने कर र अन्य शुल्कमा सहुलीयतसमेत महानगरले प्रदान गर्ने भएको छ।