गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता गर्ने

नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै छ । सोही अवसर पारेर गरिमा विकास बैंकले सम्पूर्ण नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न भएको हो ।यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहेका सबै नेपाली दिदी बहिनीहरुले भाग लिन सक्नेछन् । यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले […]

सम्बन्धित सामग्री

तीजमा गरिमाको टिकटक प्रतियोगिता

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले नेपाली हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारिक युटुब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिनेछ । हरितालिका तीजलाई विशेष […]

गरिमा विकास बैंकद्वारा तिज विशेष गीत र टिकटक प्रतियोगिता सार्वजनिक

विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ। करिब तीन मिनेट लामो उक्त गीतमा चर्चित लोक गायक एवं संगितकार घनश्याम रिजालको शब्द...