दिउसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ:  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः १. ‘वर्तमान शैक्षिक परिपाटीलाई विश्वस्तरको सीप र विकाससँग जोडिन आवश्यक’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]