खोप अभियान सुरु भए पनि माक्स लगाउन, सामाजिक दूरी कायम राख्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनाभित्र सबै नेपालीलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराइ सक्ने बताउनु भएको छ । बुधबार शुरु भएको कोभिड विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । त्यस क्रममा उहाँले उहाँले नेपालमा कोभिड १९ विरुद्धको थप खोप भित्र्याउन अन्य संघ संस्थासँग पनि छलफल गरी रहेको बताउँदै खोप […]