आइसले यस वर्ष ६०० आप्रवासी बालबालिकालाई संघीय हिरासत आश्रयस्थलमा पठाएको खुलासा भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा जस्तै परिवार विच्छेदहरू फेरि सुरु भएका छन् भने यस्ता घटनाहरु देशभरि भइरहेका छन्। सरकारी तथ्याङ्क अनुसार लगभग ६०० आप्रवासी बालबालिकाहरूलाई आइसद्वारा सरकारी आश्रयस्थलहरूमा राखिएको छ। यो संख्या पहिलेका चार वर्षको कुल संख्या भन्दा पनि बढी रहेको […]