प्रहरी र युवाबीच झडपपछि बाराको सिमरामा कर्फ्यू आदेश

३ मंसिर, जनकपुरधाम । प्रहरी र जेनजी युवाबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता आउने भएपछि जेनजी युवाहरुले  सिमरा एयरपोर्ट …