सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

जेन–जी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।