‘स्वास्थ्य क्षेत्र सुधारेर मात्र सन्तुष्टिको सास फेर्छु’

सरकारी सेवामा तीन दशक बिताएकी डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्वमा पुगेर बिदा भएकी थिइन् । जेनजी आन्दोलनपछि डा. शर्मालाई स्वास्थ्य मन्त्रालयको राजनीतिक बागडोर सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ । स्वास्थ्य सेवालाई जरैदेखि बुझेकी …