पाङबारी हिमाल चढ्न गएका दुई इटालीयन आरोहीको शव फेला

गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालीयन आरोहीको शव फेला परेको छ ।