थोत्रा दलको झोला बिसाउने उत्तम अवसर

नेपालमा भएको जेनजी आन्दोलनसँगै राजनीतिक दलका नेता र भातृसंस्थाका नेताहरु चेतना बढेको पाइन्छ । नागरिकहरुमा पनि अब जनताका मुद्दा र गुण-दोषका आधारमा विकसित लोकतन्त्रको अभ्यासलाई प्राथमिकता दिनुपर्ने बहस सुरु भएको देखिन्छ । सयौं घाइते हुनुका साथै …