आजका समाचार : सरकारले जेन-जी र राजनीतिक दलसँग संयुक्त वार्ता गर्ने, धुमधामसँग मनाइयो छठ र रुसी क्षेप्यास्त्र परीक्षण उचित नभएको ट्रम्पको टिप्पणी

आजका समाचार : सरकारले जेन-जी र दलसँग संयुक्त वार्ता गर्ने, धुमधामसँग मनाइयो छठ र रुसी क्षेप्यास्त्र परीक्षण उचित नभएको ट्रम्पको टिप्पणी सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने सरकारले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने भएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार बुधबार अपरान्ह […]