यो निर्वाचन सामान्य निर्वाचन होइन, जनमत सङ्ग्रह हो : महासचिव पोखरेल

राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षडयन्त्रहरूलाई परास्त गर्ने सङ्कल्प  गर्दे निर्वाचनमा होमिन उनले सबैलाई आग्रह गरे।