४ पुस, काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी थपिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।
यसअघि यो मन्त्रालय प्रधानमन्त्री …