कांग्रेसमा एउटै नेताको नाम किन फरक–फरक क्षेत्रबाट सिफारिस ?
१ पुस, काठमाडौं । ७६ वर्ष लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेस एकसाथ महाधिवेशन र संसदीय निर्वाचनको तयारीमा होमिएको छ ।
२६–२८ पुसमा पार्टीको १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रबाट …