जनवरी १ देखि नेपाल आउने हरेक विदेशीको नयाँ प्रणालीमार्फत ट्रयाकिङ गरिने भएको छ। नेपाल सरकारको अध्यागमन विभागले विदेशी नागरिकहरूको प्रवेश, बसाइ र गतिविधिलाई व्यवस्थित गर्न ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ को विकास गरेको हो। यो प्रणालीलाई जनवरी १, २०२६ देखि अनिवार्य रूपमा लागू गर्ने तयारी गरिएको छ। विभागका अनुसार, यो प्रणाली नेपाल पक्ष राष्ट्र भएका […]