यस्तो छ राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यक्रम [तालिकासहित]

काठमाडौँ। निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ। आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आगामी १९ पुस बिहान १० देखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबीविरोध तथा उजुरीमाथि छानबिन गरी २२ पुस दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २३ पुसको बिहान १० […]