दश वर्षको जनयुद्ध र ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनले करिव २५० वर्ष पुरानो निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संविधानसभामार्फत नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रसहित समाजवाद उन्मुख संविधान प्राप्त गरे । यो राजनीतिक उपलब्धिको जगमा आर्थिक, सामाजिक, …