काठमाडौं ।नारायणगढ-मुग्लिन सडकअन्तर्गत तुइन खोलामा शुक्रबार बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको छ । चतवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोला पुलनजिक बाटो अवरुद्ध भएको छ ।आज बिहान बाटाेमाथिबाट ढुंगा झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडकमा खसेको ढुंगा हटाउने कार्य जारी छ । “मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा […]