महाराजगञ्ज वृत्तका दुई प्रहरीको हत्या : अहिलेसम्म १० जना समातिए, चारजना जेल चलान

काठमाडौं- गत भदौ २४ गते जेन-जीका नाममा भएको विध्वंसक आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न भएको आरोपमा १० जना पक्राउ परेका छन् । उक्त प्रकरणमा संलग्न भएको आरोपमा पछिल्लो पटक पाँचजना पक्राउ परेसँगै हिरासतमा पुग्नेको संख्या १० पुगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार […]