होटलको छतबाट खसेर किशोरीको मृत्यु

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो।