१९ मंसिर, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा शुभकामना आदानप्रदान पछि सार्क मुलुकहरूमा …