अमेरिकाले बेलायतमा १५० बिलियन पाउन्ड लगानी गर्ने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायत भ्रमणका क्रममा अमेरिकाले यो लगानी प्याकेजको घोषणा गरेको हो। बेलायती सरकारले यसलाई “सबैभन्दा ठूलो व्यावसायिक सम्झौता” बताउँदै यसबाट देशभर ७ हजार ६०० उच्च गुणस्तरीय रोजगारी सिर्जना हुने अपेक्षा गरेको छ। विश्वकै ठूलो वैकल्पिक लगानी व्यवस्थापक कम्पनी ब्ल्याकस्टोनले आगामी १० वर्षमा बेलायतमा […]