३ फागुन, अछाम । अछाम–२ मा उज्यालो नेपाल पार्टी (उनेपा) का उम्मेदवार राजेश रावलले उम्मेदवारी निष्क्रिय पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्दै उनेपा उम्मेदवार रावलले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् …