विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले मनोनयन दर्तासँगै निर्वाचन नहुने आशंका सकिएको बताएका छन् । एमाले विराटनगर कमिटीको बिहीबार सम्पन्न विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले एमाले पूर्ण तयारीसहित चुनावमा होमिएको बताउ । उनले बाँकी दिनहरूमा तीव्र गतिमा चुनावी तयारी अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन् । ‘यो निर्वाचन कुनै दल, देश […]