तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल माघ ८ गते बिहीबार माघ शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ जनवरी २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: आज आत्मविश्वास बढ्ने दिन हो। काममा नयाँ जिम्मेवारी आउन सक्छ। धैर्य राखे सफलता […]