सिरहा–४ मै फर्किए राजकिशोर, जनमतका डा. महतोसँग प्रतिस्पर्धा
सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् ।
२०७९ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित यादव …