सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि...

सुनचाँदी चोरीमा संलग्न एक जना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।