राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई अलपत्र छाडेर वित्त नीतिमा लाग्ने होइन : गभर्नर
९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले केन्द्रीय बैंकले वित्तीय क्षेत्र अलपत्र छाडेर वित्त नीतिको काम नगर्ने बताएका छन् ।
उनले केन्द्रीय बैंकले अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्थामा परेको दबाब …