देशभरको मौसम बदली, भोलि यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौँ – मनसुनका कारण देशभर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको […]

सम्बन्धित सामग्री

आगामी तीन दिन देशभरको मौसम बदली हुने, कहाँ हुँदैछ भारी वर्षा?

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र […]

देशभरको मौसम बदली, यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिकको मनसुनी न्युन चापीय रेखाका कारण देशभरको मौसम बदली हुनुका साथै देशका धेरै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

छत्तिसगढमा बनेको न्युन चापीय क्षेत्रका कारण नेपालभर वर्षा

काठमाडौं : अहिले देशभरको मौसम बदली भई पानी परिरहेको छ। धेरै स्थानमा हल्कादेखि मध्यम र केहि स्थानमा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाकी मौसमविद् शान्ति कँडेलले बेलुकीसम्मै देशभरको मौसम यस्तै रहने संभावना रहेको बताइन्। हाल भारतको छत्तिसगढको उत्तर...

आजदेखि चार दिन भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडाै :  आजदेखि मनसुन थप सक्रिय भएका कारण बिहानैदेखि देशभरको मौसम पूर्ण रुपमा बदली भई धेरैजसो स्थानमा पानी परिरहेको छ।  अबको चार दिनसम्म देशभरको मौसम बदली भई भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  विभागका अनुसार प्रदेश एक, दुई र पाँचका केहि ...

आज प्रदेश १, ५ र सुदूरपश्चिममा भारी वर्षा

काठमाडौं : आज बिहान देशका पूर्वी क्षेत्रमा सामान्य वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।  भारी वर्षा हुने ...