प्रदेश २ मा मन्त्री तथा प्रदेश कमिटी हेरफेरका लागि जसपाका शीर्ष नेताहरु जनकपुरमा

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरु प्रदेश २ को अस्थायी राजधानी जनकपुर पुगेका छन् । अध्यक्ष यादवसहित जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव, कार्यकारिणी सदस्य राजकिशोर यादवलगायतका नेताहरु सम्मिलित बैठक जनकपुरमा बसिरहेको छ ।तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि बनेको जसपाले प्रदेश समिति समायोजन गर्दा कात्तिक १५ गतेसम्मका लागि तदर्थ समिति बनाएको

सम्बन्धित सामग्री

प्रदेश २ को नाम ‘मधेस’ नै हुने मन्त्री साहको दाबी

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि माघ ३ गते प्रदेशसभामा मतदान हुने बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मन्त्री साहले प्रदेश २ को नाम र राजधानी तय गर्नका लागि दलहरु लचक भएकाले माघ ३ गते हुने मतदानबाट स्थायी राजधानी र नामको टुंगो लाग्ने बताएका हुन् ।उनले स्थायी राजधानी जनकपुरधाम नै हुने र प्रदेशको नाम मधेस नै हुने दावीसमेत गरे । चिसो मौसमलाई मध्यनजर गर्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनकपुरधाम–७ मा

गाडीको विषयमा प्रदेश-२ मा मन्त्री र राज्यमन्त्रीबीच विवाद

प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नेकपा माओवादी केन्द्रका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री छन् । पछिल्लो समयमा यी मन्त्री र राज्यमन्त्रीबीच गाडीको बिषयलाई लिएर विवाद देखिएको छ ।

काँग्रेस प्रदेश २ को सभापतिमा मन्त्री यादवको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस प्रदेश २ को सभापति पदमा रामसरोज यादवले  उम्मेदवारी घोषणा गरेका छन् । सोमबार प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका यादवले पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । दललाई प्रदेश २ मा थप मजबुत बनाउने र संगठन बिस्तार तथा सुदृढीकरणको लक्ष्यका साथ सभापति पदमा उम्मेदवारी दिन लागेको यादवले बताए ।यादवले आफूले प्रदेश सभापति पदमा जितेमा प्रदेश २ मा काँग्रेसलाई पहिलो नम्बरको दल बनाउनुका साथै

प्रदेश–२ मा मन्त्री बर्खास्त

प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्तीमा परेका छन् । राजीनामा दिन आनकानी गरेका यादवलाई मुख्यमन्त्री राउतले मंगलबार बर्खास्त गरेका हुन् ।एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट […]

प्रदेश २ मा माओवादी केन्द्रबाट मन्त्री र राज्यमन्त्रीले लिए सपथ

नेकपा माओवादी केन्द्रबाट दुई जनाले मन्त्री पदको शपथ लिएका छन् । माओवादी केन्द्रको प्रदेश २ संसदीय दलका नेता भरत प्रसाद साहले आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुवी कर्णले राज्यमन्त्री पदमा शपथ लिएका छन् ।...

प्रदेश २ मा महिलालाई मन्त्री नबनाएकोमा एमाले सांसदको आक्रोश

२९ जेठ, जनकपुरधाम । प्रदेश २ मा महिलालाई मन्त्री नबनाएको भन्दै प्रदेशसभामा प्रश्न उठेको छ । हालै नेपाली कांग्रेसलाई सहभागी गराएर प्रदेश सरकार विस्तार गरिएको छ । कांग्रेसबाट तीन जना मन्त्री बने पनि महिलालाई जिम्मेवारी दिइएको छैन । शनिबारको प्रदेशसभा बैठकमा बोल्दै एमाले सांसद मन्जु यादवले महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेशमा नै […]

एमाले नेतृत्वमा मधेशमय सरकार, प्रदेश २ बाटै ११ जना मन्त्री

काठमाडौं। नेकपा एमाले नेतृत्वको सरकारमा प्रदेश २ बाटै ११ जना मन्त्रीहरु सहभागी भएका छन्। एमालेबाट दुई मन्त्री रघुवीर महासेठ र लिलानाथ श्रेष्ठ पनि प्रदेश २ कै हुन्। बाँकी जसपाबाट १० जना मन्त्रीहरुमध्ये ९ जना प्रदेश २ बाटै प्रतिनिधित्व गर्छन्। एउटै जिल्ला धनुषाबाट ३ जना मन्त्री छन्। संविधान जारी भएपछि एमालेलाई मधेश प्रवेशमा रोक लगाइएको थियो।

मन्त्री प्रभु साहद्वारा प्रदेश २ सरकारको आलोचना

रौतहट । नेपाल सरकारका सहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको आलोचना गरेका छन् । उनले प्रदेश २ को सरकार विपन्न र दलित विरोधी रहेको आरोप लगाए ।  रौतहटको कटहरियास्थित मुस्लिम अगुवासँग कुरा गर्दै मन्त्री साहले मदरसालाई पनि सरकारी अधिकार दिलाउने र रौतहटमा मुस्लिम युनिभर्सिटी स्थापना गर्ने प्रतिवद्धता जनाए । संघीय सरकारले बर्सेनि अरबौं रुपैयाँ दलितहरुको भवन निर्माणका लागि पठाउँदा पनि प्रदेश सरकारको नालायकीपनको कारण दलितको घर निर्माण हुन नसकेको उनले बताए । कम्युनिस्ट सरकारले मुस्लिम