के काँग्रेसमा प्रत्यक्षतर्फ सांसदको चुनाव जित्नसक्ने महिला छैनन्

काठमाडौं, १ भाद्र । नेपाली काँग्रेसले १० महिलालाई केन्द्रीय सदस्य मनोनित गर्दा वाध्यकारी जसरी गर्यो । चुनावमा दल दर्ता गर्न ३३ प्रतिशत महिला केन्द्रीय कार्यसमितिमा अनिवार्य हुनुपर्ने व्यवस्थाका कारण १० महिलाले अवसर पाए । त्यो पनि दल दर्ताको अन्तिम समयमा । नेपालको इतिहासमा प्रथम महिला मन्त्री बनाउने नेपाली काँग्रेस नै थियो । वीपी कोइराला नेतृत्वको […]

सम्बन्धित सामग्री

महिला सांसदको बढ्दो अर्थपूर्ण हस्तक्षेप

महिला सांसदको विवेकपूर्ण हस्तक्षेपको सकारात्मक परिणाम संसदमा देखिन थालेको छ । एसिड कानुन निर्माण, बलात्कारको हदम्याद विस्तार, पछि अब प्रत्यक्षतर्फ ३३ प्रतिशत उम्मेदवार उठाउनुपर्ने मुद्दा जोडतोडले अघि बढेको छ ।

प्रतिनिधिसभा सांसदको समीकरण: प्रत्यक्षमा ९४% पुरुष, समानुपातिकमा ७४% महिला

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छैन । निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिटको निर्वाचन सम्पन्न गरेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० सिटमा दलहरूले सूची बुझाइसकेका छन् भने आयोगले सोमबार निर्वाचित भएको घोषणा गर्दैछ ।

प्रत्यक्षतर्फ कम महिला निर्वाचित: सीमान्तकृत पुरुष समेत संसद छिर्न कठिन

काठमाडाैं । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ महिला सांसदको संख्या कम हुँदा सीमान्तकृत समुदायका पुरुष समेत संसद हुन नपाउने भएका छन् । प्रतिनिधिसभामा महिला उम्मेदवार न्यून निर्वाचित भएपछि समानुपातिक बन्द सूचीमा परेका सीमान्तकृत समुदायको प्रतिनिधित्व घट्ने भएको हो । दल र स्वतन्त्र गरी २ सय २५ जना महिलाले उम्मेदवारी दिए पनि […]

प्रत्यक्षतर्फ महिला निर्वाचित कम हुँदा सीमान्तकृत पुरुष समेत संसद् छिर्न कठिन

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ महिला सांसदको संख्या कम हुँदा सीमान्तकृत समुदायका पुरुष समेत संसद् हुन नपाउने भएका छन् । प्रतिनिधिसभामा महिला उम्मेदवार न्यून निर्वाचित भएपछि समानुपातिक बन्द सूचिमा परेका सीमान्तकृत समुदायको प्रतिनिधित्व घट्ने भएको हो । दल र स्वतन्त्र गरी २ सय २५ जना महिलाले उम्मेदवारी दिए पनि अधिकांश महिलाहरू […]

महिला सांसदको एक स्वर- ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्छ

काठमाडौं । प्रमुख राजनीतिक दलका महिला सांसदहरुले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ पनि जनसंख्याको आधारमा महिलाहरुलाई उम्मेदवार बनाउन माग गरेका छन् । प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदै उनीहरुले प्रत्यक्षतर्फ दलहरुले जनसंख्याकै आधारमा ५० प्रतिशत महिला उम्मेदवार बनाउन अनिवार्य हुनेगरी निर्वाचन कानून संशोधन गर्न माग गरेका हुन् । निर्वाचन सम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन […]

कांग्रेस सांसदको माग : निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्छ

काठमाडाैं : नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गरेकी छिन्।आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्यक्ष निर्वाचनतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वको लागि ५० प्रतिशत स्थानलाई सुनिश्चिता गर्नको लागि अबको निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।  उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले ३३ प्रतिशत महिला उम्मेदवार बनाउन

माओवादी केन्द्रले छान्यो समानुपातिक सां‌सद, १५ महिला, २ मात्र पुरुष

नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको १७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले

धनुषाबाट प्रत्यक्षतर्फ महिला सांसद शून्य

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताबाट निर्वाचित महिला सांसदको संख्या धनुषाबाट शून्य हुने भएको छ। प्रतिनिधिसभाका चार र