संकटमा वैकल्पिक शक्ति

काठमाडौं । सुशासन र आर्थिक पारदर्शितासहित वैकल्पिक शक्तिको नारा दिएर मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मन्त्री बनाउन आफ्नै सांसदसँग पैसा मागेको आरोप लागेको छ । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न पार्टीले दुई करोड मागेको भन्दै उक्त रकम जुटाउन मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको […]