काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेपछि समानता र न्यायपूर्ण समाजको स्थापना हुन जरुरी भएको बताएकी छन् । केही समय अगाडि मात्र मेलिनाले आफूहरूबिच वैचारिक मतभेद उत्पन्न भएको भन्दै संगीतकर्मी बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी थिइन् । अलग भएपछि पहिलो पटक उनले आफ्नो सम्बन्धसँग सम्बन्धित स्टाटस पोष्ट गरेकी हुन । उनले आफ्नो स्टाटसमार्फत आफूले […]