लोडर दुर्घटना हुँदा सहचालकको मृत्यु

पाल्पामा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा –८ कन्चनखोलास्थित सालझण्डी ढोरपाटन सडक खण्डमा लोडर दुर्घटना हुँदा सहचालक कमल चौधरीको मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

मकवानपुरमा लोडर दुर्घटना, तीन चिनियाँ नागरिकको मृत्यु

मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मृतक तीनै जनाको सनाखत हुनसकेको छैन । उनीहरूको शव परीक्ष

लोडर दुर्घटना हुँदा ३ जना चिनियाँ नागरिककाे मृत्यु

काठमाडौं । मकवानपुरमा निर्माणाधीन काठमाडौं तराई–मधेश द्रुतमार्गमा लोडर दुर्घटना हुँदा ३ जना चिनियाँ नागरिकको मृत्यु भएको छ । सोमबार साँझ मकवानपुरको बकैया गाउँपालिका-११ भेटेपाखास्थित द्रुतमार्ग निर्माणस्थलमा लोडर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा ३७ वर्षीय सु मिङवाओ, ५१ वर्षीय झाङ […]

लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ नागरिकको मृत्यु

मकवानपुरमा लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ नागरिकको मृत्यु भएको छ । सोमबार साँझ निजगढ–मकवानपुर–काठमाडौं द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ स्थित सडकखण्डमा लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ नागरिकको मृत्यु भएको हो ।

मकवानपुरमा लोडर दुर्घटना, दुई चिनियाँ नागरिकको मृत्यु

मकवानपुर– मकवानपुरको बकैयामा तराईलाई काठमाडौँ जोड्ने द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । अन्य चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक दुवै चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । द्रुतमार्गको काम गरिरहेको लोडर एक्कासी सिमान्त खोलामा खस्दा लोडरमा रहेका छ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्लाका प्रहरी […]

द्रुतमार्ग निर्माणको क्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु

हेटौंडा । द्रुतमार्ग निर्माणको क्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया स्थित घटटेपाखामा काठमाडौं – तराई द्रुतमार्गको सडक निर्माणको क्रममा सोमबार लोडर दुर्घटना हुँदा तीन चिनियाँ कामदारको मृत्यु भएको हो । घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मृतक र घाइतेको पहिचान खुलेको छैन […]

मकवानपुरमा लोडर दुर्घटना हुँदा दुई चिनियाँ नागरिकको मृत्यु

हेटौँडा– निर्माणाधीन निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्र्याक)मा लोडर पल्टिँदा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको छ। बकैया गाउँपालिका–११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। मृत्यु हुने दुबै चिनियाँ नागरिक भएको बताइएको छ। निर्माणाधीन फास्ट ट्र्याकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको […]

मकवानपुरमा लोडर दुर्घटना हुँदा २ जना चिनियाँको मृत्यु, ४ घाइते

हेटौंडा : मकवानपुरको बकैया गाउँपालिकामा लोडर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।निजगढ काठमाडौं द्रुत मार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखनजिक लोडर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।द्रुत मार्गमा काम गरिरहेको लोडर एक्कासी सिमात खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। घाइते र मृतक द्रुत मार्ग

मकवानपुरमा लोडर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

मकवानपुरको घट्टेपाखामा लोडर दुर्घटाना हुँदा २ जनाको मृत्यु भएको छ । निजगढ-काठमाडौं दुतमार्ग (फास्ट ट्रयाक) सडक खण्ड अन्तर्गत पर्ने बकैया गाउँपालिका वडा नम्बर–११ घट्टेपाखामा लोडर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार फास्ट ट्रयाकमा काम गरिरहेको लोडर अचानक सिमात खोलमा खस्दा दुर्घटना भएको हो । लोडरमा ५ जना चिनीया र १ जना नेपाली नागरिक रहेको र दुर्घटनामा ६ जना नै खोलामा खसेको प्रहरी नायव

हेटौंडामा डाेजर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

१९ वैशाख, हेटौंडा । काठमाडौं-तराई द्रूतमार्गमा निर्माणकाे क्रममा उत्खनन् भएकाे माटाे फाल्ने क्रममा डाेजर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ । बकैथा गाउँपालिका-११ स्थित जितपुर भञ्ज्याङ नजिकै भएकाे दुर्घटनामा ३ जना घाईते भएकाे प्रहरीले जनाएकाे छ । मृतक तीनै जना चिनियाँ नागरिक रहेको प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ्गले बताए । दुर्घटनामा १ जनाकाे घटनास्थलमै र […]