काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको स्थित बोन्डी बिचमा भएको गोलीबारीमा एक आक्रमणकारीसहित १२ जनाको मृत्यु भएको छ । न्यु साउथ वेल्स प्रहरीका अनुसार घटनामा कम्तीमा १९ जना घाइते भएका छन् भने उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । करीब एक हजार जना यहुदीहरु सहभागी हनुक्का कार्यक्रममा अन्धाधुन्द गोली प्रहार भएको हो । आक्रमणकारी मध्ये […]
भारतीय लेखक–अभियन्ता अरुन्धती रोय गएको २१ मंसिरमा काठमाडौँको बुक्स मन्डला र एकता बुक्समा ‘बुक साइनिङ’ का लागि उपस्थित हुने खबरले धेरै उत्साहित थिएँ। उनको हस्ताक्षरसहितको नयाँ किताब मदर मेरी कम्स टु मी किन्ने भीडमा म पनि मिसिएँ। अरुन्धतीका किताबहरू पढे पनि, समीक्षा गरे पनि उनकै हस्ताक्षर लिने अवसर यसअघि कहिल्यै जुरेको थिएन। कुनै समयकी मेरी […]
काठमाडौं – १५ जनाको मृत्यु हुनेगरी आइतबार सिड्नीको बन्डी बिचमा भएको गोलीकाण्डमा बाबुछोरा सहभागी भएको प्रहरीले सर्वजनिक गरेको छ। आतङ्कवादी हमलाको रूपमा अनुसन्धान अगाडि बढाएको प्रहरीले आक्रमणमा संलग्न दुई बन्दुकधारी ५० वर्षीय बाबु र उनका २४ वर्षीय छोरा रहेको सार्वजनिक गरेको हो। प्रहरीको गोली लागेर वृद्ध बन्दुकधारीको घटनास्थलमै मृत्यु भएको छ भने छोराको अवस्था चिन्ताजनक […]
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागी भएर जलेको प्रहरी वृत्त बौद्धको भवन स्थानीयवासी एवं विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनःनिर्माण सम्पन्न गरी आइतबारदेखि प्रयोगमा ल्याइएको छ।