द्वन्द्वकालीन घटना वर्गीकरण गरिएको विधेयकमा मानवअधिकार आयोगको आपत्ति, ‘सरकारले राय सुझाव लिएन’

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा संशोधनमा सरकारले आफ्नो राय नलिएको भन्दै आपत्ति जनाएको छ। एक विज्ञप्ति जारी गर्दै आयोगले बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलमप आयोग ऐन, २०७१ लाई संशोधन गर्न सरकारले संसदमा पेश गरेको विधेयकप्रति आपत्ति जनाएको हो। पीडित र सरोकारवालसँग पनि छलफल…

सम्बन्धित सामग्री

सत्यनिरूपण र बेपत्ता आयोगको म्याद थपिँदै, तलब–भत्तामै लाखौँ खर्च - Naya Patrika

सरकाले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप्ने तयारी गरेको छ । द्वन्द्वकालीन घटना र गम्भीर मानवअधिकार हनन घटनाका दोषीलाई कारबाही गर्न दुवै आयोग गठन गरिएका थिए । तीन वर्षअघि गठन गरिएका आयोगको म्याद यसअघि पनि एक वर्ष थपिएको थियो ।