काठमाडौँ । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। यूईएफए नेसन्स लिग अन्तर्गत डेनमार्कविरुद्ध बिहीबार हुने महत्त्वपूर्ण खेलअघि उनले क्याम्प छाड्ने निर्णय गरेका हुन्। पोर्चुगलका मुख्य प्रशिक्षक जर्ज जेसुसले डेनमार्कविरुद्धको खेलमा रोनाल्डोलाई सुरुआती ११ मा नराख्ने (बेन्चमा राख्ने) संकेत गरे लगत्तै यो घटनाक्रम विकसित भएको हो। प्रशिक्षकको […]
आज बिहीबार देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। असोज १५ गतेको मौसम पूर्वानुमानअनुसार तराईमा दिउँसो आंशिक बादल लाग्ने र राति मौसम मुख्यतया सफा रहनेछ। दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली […]
France is facing historic pressure on family purchasing power as the cost of living rises. Economic analysis shows that since 2024, the purchasing power of an average family with two adults and two children has decreased by approximately 1,200 euros annually in real terms.According to 'Le Monde', the average 'consumption unit's' purchasing power, adjusted for family size and composition, decreased by 0.7 percent in 2025. It is projected to fall by another 0.7 percent in 2026.This marks only the second time since the National Institute of Statistics and Economic Studies (INSEE) began collecting data in 1960 that purchasing power has...
काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक […]
१५ असोज, चितवन । पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु पुगेर टुङ्गिने चेपाङ मार्ग पहिरोका कारण अवरुद्ध भएको छ । दुई जिल्ला र दुई राजमार्ग जोड्ने ६६ किलोमिटर लामो यस सडकको राप्ती …
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ […]