निर्वाचित पदाधिकारी सम्मानित

नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीको प्रमुख आतिथ्यमा नगर सभापति रमेश कार्कीलगायत १८ जना पदाधिकारीलाई सम्मान गरिएको छ।...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध - NepaliPatra

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी […]

महाधिवेशन बंक गरेका प्रेम आले नेकपा एसको केन्द्रीय कमिटीबाट हटाइए

काठमाडौं । नेकपा एसको महाधिवेशन बंक गरेका प्रेम आले केन्द्रीय कमिटीबाट हटाइएको छ। महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय सदस्य घोषणा गर्दा प्रेम आले अटाएका छैनन्। डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद रहेका आले पार्टीको १० औँ महाधिवेशनमा पनि सहभागी भएनन्। महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अरू पदाधिकारी पनि चयन भएको छैन। बाँकी १० दिनभित्र टुंग्याउने तयारी छ। पार्टी नेतृत्वसँग […]

प्रदेश अधिवेशनबाट निर्वाचित भएकाहरुलाई रामचन्द्र पौडेलको बधाई

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा प्रदेश अधिवेशनमार्फत सभापति, पदाधिकारी र सदस्यमा निर्वाचितहरुलाई बधाई दिएका छन्। बधाई दिँदै वरिष्ठ नेता पौडेलले कांग्रेसको रुपान्तरणमार्फत राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुन अनुरोध समेत गरेका छन्। इतिहासमै कमजोर देखिएको कांग्रेसलाई सिद्धान्त र आदर्श अनुरुप…

रामचन्द्र पाडेलको अपील : राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय होऔँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरुलाई राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रियताका साथ लाग्न अपील गरेका छन् ।  सोमबार एक विज्ञप्ति जारी गर्दै नेता पौडेलले...

स्रष्टा सदन संस्थाबाट पत्रकार सम्मानित

स्याङ्जा । स्याङ्जा स्रष्टा सदन काठमाडौँले नेपाल पत्रकार महासङ्घमा निर्वाचित भएका पत्रकारहरूलाई बधाई तथा सम्मान गरेको छ । फेदिखोला गाउँपालिका १ मा आयोजना गरिएको सदनको सम्मान तथा वनभोज कार्यक्रममा पत्रकार महासङ्घ स्याङ्जामा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान तथा बधाई गरिएको हो ।

स्रष्टा सदन संस्थाबाट पत्रकार सम्मानित

स्याङ्जा । स्याङ्जा स्रष्टा सदन काठमाडौँले नेपाल पत्रकार महासङ्घमा निर्वाचित भएका पत्रकारहरूलाई बधाई तथा सम्मान गरेको छ । फेदिखोला गाउँपालिका १ मा आयोजना गरिएको सदनको सम्मान तथा वनभोज कार्यक्रममा पत्रकार महासङ्घ स्याङ्जामा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान तथा बधाई गरिएको हो ।