मेलम्ची खानेपानीमा बेथिति, २६ करोड अतिरिक्त भुक्तानी

उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाको टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ ।

सम्बन्धित सामग्री

एशियन लाईफद्वारा मृत्यु दाबी वापत १ करोड ८४ लाख रुपैयाँ भुक्तानी

एशियन लाईफ इन्स्योरेन्सले बीमित गकुल महराको परिवारजनलाई १ करोड ८४ लाख १४ हजार ५५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमति निर्मला विष्टलाई कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले बुधबार दाबी भुक्तानी वापतको चेक हस्तान्तरण गरेका हुन् ।अध्यक्ष श्रेष्ठले कम्पनीका संचालकद्वय सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले विषम परिस्थितीमा जीवन बीमाले बिमितको आश्रित परिवारलाई ज्यादै महत्वपूर्ण सहयोग पु¥याउने धारणा व्यक्त गर्दै बीमितलाई छिटोछरितो जीवन बीमा सेवा र दाबी भुक्तानी दिने कार्यमा एशियन लाईफ इन्स्योरेन्स प्रतिबद्ध रहेको बताए ।स्वर्गिय महराले एशियन लाईफ इन्स्योरेन्समा ७५ लाखको वार्षिक धनलाभ, २५ लाखको दम्पत्ति सुरक्षा प्लस र ६ लाखको १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । कूल बीमांक रकम १ करोड ६ लाख रुपैयाँमा दुर्घटना मृत्यु लाभ र बोनश रकम समेत जम्मा १ करोड ८४ लाख १४ हजार ५५८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।स्वर्गिय महराले बीमाशुल्क वार्षिक धनलाभ जीवन बीमामा ६ लाख १५ हजार १८८, दम्पत्ति सुरक्षामा ५ लाख ९३ हजार ७४५ र अग्रिम भुक्तानी सावधिकमा २ लाख ९४ हजार ९०६ रुपैयाँ समेत गरी जम्मा १५ लाख ३ हजार ८ सय ३९ बीमाशुल्क बापतको रकम जम्मा गरेका थिए ।सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १० स्थायी घर भएका बीमित महराको ३३ वर्षको उमेरमा २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

मेलम्ची खानेपानी आयोजनामा छानबिन माग

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका सदस्यहरूले मेलम्ची खानेपानी आयोजनामा छानबिनको माग गरेका छन् । इटालियन ठेकेदार कम्पनी सीएमसीले ३६ करोड भुक्तानी माग गर्दा १ करोड कमिसन मागेको आरोप लगाएर सांसदहरूले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनामा अनियमितता भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपूर्ति

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने भएको छ ।   आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको ...

मेलम्चीमा कानुन लत्याउँदै भुक्तानीः ठेकेदारलाई १ अर्ब ५६ करोड क्षतिपूर्ति

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले ठेकेदारको दाबीकै आधारमा मोटो रकम भुक्तानी गर्ने भएको छ। ठेकेदारले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ।   आयोजनाले कुनै कानुनी उपचार नखोजी चेकमार्फत ठेकदारलाई भुक्तानी ...

मेलम्ची खानेपानी आयोजनामा बेथितिः कानुविपरित ३० करोड भुक्तानी

काठाडाैं । मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपुर्ति दिइएको पाइएको छ ।    महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास समितिले ...

मेलम्ची खानेपानीमा बेथिति- २६ करोड अतिरिक्त भुक्तानी

उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाले सुरुङ निर्माण नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ। यो खबर हामीले आजको नागरिकबाट लिएका हौ। सम्झौता अनुसारको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो। यो आयोजनाको निर्माणको ठेक्का सिएमसीले पाएको छ। कानुनी छिद्रको फाइदा उठाउँदै…

मेलम्ची खानेपानीमा बेथिति, २६ करोड अतिरिक्त भुक्तानी

काठमाडौं । उच्च सरकारी अधिकारीको मिलोमतोमा मेलम्ची खानेपानी आयोजनाले टनेल सुरुङ निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ । सम्झौताअनुसाको...