जेनिस सलुशनले अमेरिकामा खोल्यो कार्यालय, अन्तरराष्ट्रिय बजारमा उपस्थिति बलियो बनाउँदै

काठमाडौं। डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी जेनिस सलुसनले अमेरिकामा पनि कार्यालय खोलेको छ। बेलायतमा मुख्यालय रहेको यो कम्पनीको नेपाल,

सम्बन्धित सामग्री

इञ्जिनियरिङमा महिलाको उपस्थिति बढाउन स्कुलमै पुगे महिला

इञ्जिनियरिङ क्षेत्रमा महिला कर्मचारीहरूको उपस्थिति जम्मा १३ प्रतिशत छ। जब कि, निजामती क्षेत्रमा महिलाको उपस्थिति करिब २० प्रतिशत छ।...

अफगानिस्तानमा आईएसको उपस्थिति नरहेको दाबी

काबुल, ७ साउन । अफगानिस्तानको कामचलाउ सरकारले देशमा इस्लामिक स्टेट (आईएस) सङ्गठनको उपस्थिति नरहेको दाबी गर्दै त्यससम्बन्धमा सार्वजनिक विवरण आधारहीन भएका बताएको छ । साथै उसले ती विवरणको खण्डन पनि गरेको छ । अफगानिस्तानको इस्लामिक इमिरेट्सले कसैलाई अफगानिस्तानको राष्ट्रिय सुरक्षामा खलल पार्ने वा हाम्रो भूमि अरूका विरुद्धमा प्रयोग गर्न नदिने कार्यवाहक सरकारका विदेश मन्त्रालयका प्रवक्ता […]

लुम्बिनी प्रदेश सभामा १० दलको उपस्थिति रहने

२० मंसिर, बुटवल । लुम्बिनीको प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको छ । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनबाट प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी ६ दल तथा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको उपस्थिति थियो । यसपटक प्रत्यक्षतर्फ नेकपा एमाले, नेपाली […]

संसदमा महिला र दलितको कमजोर उपस्थिति

काठमाडाैँ- प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ। १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्रतिनिधिसभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच प्रतिशत अर्थात् नौजना मात्रै महिला निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट एक, नेकपा एमालेबाट चार, नेकपा माओवादी केन्द्रबाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक महिला […]

मतदान केन्द्रमा मतदाताको उपस्थिति कम [तस्बिरहरु]

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा जारी मतदानमा मतदाताको उपस्थिति कम देखिएको छ। काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाका मतदान केन्द्रमा भोट हाल्नेहरुको संख्या तुलनात्मक रुपमा कम देखिएको छ। तस्बिरहरु :  ...

सोलुखुम्बुमा मतदान सुरु, चिसोले मतदाताको उपस्थिति न्यून

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा चिसोको कारण मतदान केन्द्रमा मतदाताको उपस्थिति न्यून रहेको छ । अन्य जिल्लाहरूमा जस्तै यहाँ पछि बिहानैदेखि मतदान सुरु भए पनि चिसोका कारण मतदाताहरूको उपस्थिति न्यून रहेको हो । बिहान अत्यन्त चिसो भएकाले सदरमुकाम सल्लेरी आसपासकै मतदान केन्द्रहरूमा समेत मतदाताको उपस्थिति न्यून रहेको मतदान अधिकृतहरूले जानकारी दिएका छन् । जिल्लाको सबै भन्दा अग्लो स्थानमा रहेको पाङबोचे मावि मतदान केन्द्रमा पनि अहिले मतदान सुरु भइसकेको मतदान अधिकृत ङवाङ दोर्जी बाहिङले जानकारी दिनुभयो । सोलुख...

पालिका नेतृत्वमा आफ्नो बलियो उपस्थिति भएको शेखर समूहको निष्कर्ष

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले स्थानीय तहका जनप्रतिनिधिमा आफ्नो बलियो उपस्थिति भएको दाबी गरेको छ । पालिका प्रमुख र उपप्रमुखमा टिकट पाएका आफ्नो पक्षका ५८ प्रतिशत जितेको यो समूहले बताएको छ । कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखरले ४० प्रतिशत मत कटाएपनि केन्द्रीय कार्यसमितिमा कमजोर उपस्थिति छ । जिल्ला सभापतिमा […]

लिपुलेक र कालापानीमा भौतिक उपस्थिति हुन सकेन, वैकल्पिक माध्यमबाट जनगणना

तथ्यांक विभागले यो वर्ष २०७८ को जनगणनामा नेपाली भूमि लिपुलेक र कालापानीमा भौतिक उपस्थिति रहन नसकेको बताएको छ । विभागले जनगणनामा भारतीय अतिक्रमणमा परेको भूमिमा गणकहरुको भौतिक उपस्थिति नरहेनपनि प्रारम्भिक जनसंख्या तथ्यांक समेटिएको बताएको छ ।विभागले भारतीय अवरोधका कारण  गणक त्यहाँ पुग्न नसकेपनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको बताएको हो । त्यस क्षेत्रसँग जोडिएको स्थानीय तहसँगको समन्वयमा वडा तहको गणना गरेर तथ्यांक संकलन गरिएको विभागको भनाइ छ ।

नेपालगन्ज म्याराथनमा महानायक हमालको उपस्थिति रहने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने धारा नेपालगन्ज म्याराथनमा महानायक राजेश हमालको उपस्थिति रहने भएको छ । नेपालगञ्ज म्याराथन तथा क्रिएटिभ ह्याण्ड्सले ले हरेक वर्ष आयोजना गर्ने म्याराथन यसपटक मंसिर ४ गते हुँदैछ । सरकार र तत्कालिन बिद्रोही माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ती सम्झौताको स्मरणमा म्याराथन आयोजना हुँदै आएको छ । युवा […]

‘प्रदेश १ मा सरकारको उपस्थिति शून्य’

मोरङ – प्रदेश १ मा महिला हत्या हिंसा, कोभिड बिरामीको स्वास्थ्य उपचारमा लापरबाही भइरहँदा सरकारको उपस्थिति नदेखिएको प्रदेश सभासदस्यले बताएका छन्। विराटनगरमा आइतबार सम्पन्न प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको सत्ताईसाँै बैठकको शून्य समयमा बोल्दै प्रदेश सभासदस्य अम्बिका थापाले महिलाउपर बलात्कार र हत्या हुँदासमेत पीडित परिवारले न्याय नपाएकोमा आक्रोश व्यक्त गरिन्। उदयपुरस्थित त्रियुगा नगरपालिका–६ की […]