उधौलीको उमंग : टुँडिखेलमा यस्तो देखियो साकेलाको रौनक

काठमाडौं : किराँत समूदायको ‘साकेला उधौली’ पर्व मनाउने क्रम जारी छ। बिहीवारबाट शुरु भएको साकेला उभौलीको तेस्रो दिन किरात समुदाय आज टुँडिखेलमा जम्म भए। छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकीमा सजिएका किराती युवती र दौरासुरुवाल, ढाका टोपीमा सजिएका किराती युवाले साकेला सिलीमा कम्मरसमेत मर्काए। प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको…

सम्बन्धित सामग्री

टिभिएस नेपालको ‘हरमोडमा उमंग’ योजना

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आउँदै गरेको चाडपर्वका लागि ‘हरमोडमा उमंग’ नामको योजना सार्वजनिक गरेको छ । कम्पनीले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने...

टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक

काठमाडौँ – नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई ध्यानमा राख्दै “हर मोडमा उमंग” नामको विशेष योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योजना भाद्र २८ गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ। “हर […]

जनतामा जाँदा उत्साह र उमंग आएको छ :  भुसाल

नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् उर्जा मन्त्री पम्फा भुसालले मतदाताको घरदैलोमा जाँदा तपाई पार्टी र देशको नेतृत्व गर्ने अवस्थामा पुग्दै हुनुहुन्छ भन्ने प्रतिक्रिया पाएको बताएकी छिन् ।  आफू जनतामा जाँदा एक प्रकारको उत्साह र  उमंग पाएकाले विजयी हुने भुसालको दाबी छ । ‘मतदाताले मलाई तपाईं जतिको उम्मेदवार कुनै पार्टीमा छैनन् भनेर भन्नुहुन्छ । तपाई भोलि पार्टी र देशको नेतृत्व गर्न सक्ने अवस्थामा पुग्दै हुनुहुन्छ भनेर मतदाताले भनिराख्नुभएको छ’ भुसालले भनिन

ईसेवाले ल्यायो ‘दशैंको उमंग, डिजिटल सपिङसँग’ उपहार योजना

काठमाडौं । ईसेवाले दशैं पर्वलाई लक्षित गरी ‘दशैंको उमंग, डिजिटल सपिङसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैंको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । यो योजना १० असोजदेखि २४ असोजसम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसार यस योजना अन्तरगत ईसेवा एपमा रहेको एक रुपैयाँ […]

नयाँ वर्ष २०७९ को उमंग

दिन बित्दै गएपछि रात पर्छ भनेझैँ प्रत्येक वर्षले पनि आफ्नो नयाँ काचुली फेर्ने गर्छ । नयाँ वर्षसँगसँगै नयाँ उमंग, जोसजाँगर र अतीतका वर्षमा जेजे नराम्रो भए पनि आगामी वर्षका दिनहरू शुभ होस् भनेर हामी भगवान्सँग कामना गर्ने गर्छौं । त्यसैगरी नववर्ष २०७९ ले सबैको जीवन सुखमय बनोस् भनी म देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई शुभकामना […]

सुविधा र उमंग पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुरियो संघको आयोजनामा जारी नवौँ राष्ट्रिय गोजुरियो कराँते च्याम्पियनसिपको पहिलो दिन सम्पन्न क्याडेट काताको र्गल्स तर्फ सुविधा गौतम पहिलो तथा लक्ष्मी श्री दोस्रो भएका छन् । सो स्पर्धामामा अन्जना भण्डारी र खुसी कार्की तेस्रो भए । ब्वाइज तर्फ उमंग पाण्डे पहिलो तथा दिपसन सापकोटा दोस्रो भए । प्रिन्स दाहाल र […]

अहंकार अन्त्यका लागि फागूको रंग, जीवनको उमंग

फागू पूर्णिमा, रंगसहित रमाइलो गरेर मनाइने फागु वा होली असत्यमाथि सत्यको विजयलाई हर्षोल्लासपूर्वक मनाउने पर्वका रुपमा बुझिन्छ । त्यसमा पनि रंग नै रंगको पर्व र उमंगको वातावरण बिच हुने भएकोले जीवनमा हर्ष र उल्लास नै जीवनको लक्ष्य हो। वसन्त ऋतुको आगमनसंगै वसन्तका रंगहरूले सबैलाई प्रभावित पारेकै हुन्छ। रंगीचंगी प्रकृतिको सृजना देख्दा र हेर्दा सबैलाई आनन्द लाग्छ। यसको अर्थ हो जीवन रंगिन र आनन्दमय होस् । जीवनमा पनि त्यस्तै व्यक्तिको संगत गर्दा आनन्द लाग्छ जो उमंग र प्रसन्न रहन्छ। फागुपूर्णिमा

उमंग सार्वजनिक

हाम्रो लघुकथा पाठशालाको आयोजनामा लघुकथाकार सत्या अधिकारीको उमंग लघुकथा सार्वजनिक भएको छ।

ईमेज च्यानल र उमंग क्रिएसन्स् बीच समझदारी

काठमाडौं, असोज ३१ । ईमेज च्यानलले यस बर्षको मिस युनिभर्स नेपाल २०२१ प्रतिस्पर्धाको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । यसका लागि आइतबार (आज) ईमेज च्यानल प्रा. लि. र उमंग क्रिएसन्स् प्रा. लि. बीच प्रशारणका लागि समझदारी भएको हो । समझदारीपत्रमा ईमेज ग्रुप अफ कम्पनीजका तर्फबाट निर्देशक राज मानन्धर र उमंग क्रिएसन्स्का संस्थापक उद्धब अधिकारीले हस्ताक्षर […]

सामसुङको ‘छुटको तरंग, दसैँ तिहारमा उमंग’ योजना सार्वजनिक

काठमाडौं । सामसुङ नेपालले ‘छुटको तरंग, दसैँ तिहारमा उमंग’ नाम योजना सार्वजनिक गरेको छ ।कम्पनीले यस योजना मार्फत सामसङका टीभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने जनाएको छ ।ग्राहकहरुले यो योजना अवधिभर सामसुङका टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिनहरुको खरिदमा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।त्यसैगरी, निश्चित उपकरणहरुको निःशुल्क जडानको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । यो योजना असोज १ गतेदेखि कार्तिक २९ गतेसम्म लागु हुने पनि सामसुङले जनाएको छ । &nb