काठमाडौं,२७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले पनि कोशीबाट ८ सीटेको पछि लाग्न सुरु भएको ब्यंग्य गरेका छन् । केहिदिन अघि एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस ८९ सीट भएर पनि ३२ सिट रहेको माओवादी केन्द्रलाई सत्ता सुम्पिएको भन्दै कटाक्ष गरका थिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा […]